समाचार
कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, चैत ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन…
क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन गृहको परिपत्र
काठमाडौं, चैत ११ : सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि…
खोरबाट भागेको नरभक्षी बाघ चुरे क्षेत्रमा पुग्यो, खतरा टरेको निकुञ्जको भनाइ
नेपालगञ्ज, चैत ११ : बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको उत्तरतर्फको पहाड र जंगल मात्र भएको चुरे क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ । धेरै मानिसलाई मारिसकेको सो बाघ बाँके…
प्रधानमन्त्रीद्वारा एमाले मुख्यालयको नयाँ भवनको निरीक्षण
काठमाडौँ, चैत ११ : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी…
महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव
काठमाडौँ, चैत ११ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न…
पार्टी मोडालिटीबारे छलफलमा छौँ : प्रचण्ड
बनेपा, चैत ११ : नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने बारेमा छलफल अघि बढेको बताउनुभएको छ । धुलिखेलमा आयोजित नेपाल राष्ट्रिय व्यापार सङ्गठनको…
निर्माणस्थल खाली गरेर आयोजना अघि बढाउन निर्देशन
काठमाडौँ, चैत १ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कुनै पनि आयोजनामा पहिले निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले यसअघि नै सोही विषयमा…
तीन हजार ९६३ परीक्षणमा १४५ संक्रमित, ९० जना कोरोनामुक्त
काठमाडौं, चैत ११ : पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा…
देशभर ७६७ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान सम्पन्न
काठमाडौँ, चैत ११ : देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार…
गाेदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र फिनिसिङ्ग हुँदै
काठमाडौं, चैत ११ : ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । सम्मेलनको ८० प्रतिशत काम सम्पन्न भएको शहरी विकास मन्त्रालयले जानकारी…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






