समाचार

पत्रकार महासङ्घ ६६औँ वर्षमा

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम…

कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि…

वायु प्रदूषण बढेपछि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय…

होली विवादमा मृतक हुनेका शव अस्पतालमा, अनुसन्धान थालियो

 चैत १६, २०७७

बागलुङ, चैत १६ : होली खेल्ने क्रममा विवाद हुँदा मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमको लागि बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा…

पाँचखालमा ‘जियोफिजिकल सर्भे’सकियो,पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

 चैत १६, २०७७

काभ्रेपलाञ्चोक, चैत १६ : पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण० को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक…

लमजुङमा तीन दिनमा १७० हेक्टर वनमा आगलागी

 चैत १६, २०७७

लमजुङ, चैत १६ : लमजुङमा तीन दिनको अवधिमा करिव २०० हेक्टर वनमा आगलागी भएको छ । बेंसीशहर नगरपालिका २ भकुण्डे, चिसापानी, नरुवल, वडा नं. ९ को विम्दाबेंसी, बेंसीशहर नगरपालिका ३ गाउँशहरलगायतको…

मध्यपहाडी लोकमार्गको विस्तार तीव्र

 चैत १६, २०७७

पर्वत, चैत १६ : कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो…

काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न…

मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा

 चैत १६, २०७७

बलेवा, चैत १६ : होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको…

२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ

 चैत १६, २०७७

राजविराज, चैत १६ : कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६)…