समाचार

नेकपा पार्टीको नाम विवादसम्बन्धी फैसलामा पुनरावलोकन नहुने

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र…

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रवद्र्धनमा नेपालको जोड

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ । बहुक्षेत्रीय…

सुदूरपश्चिमका सात जिल्लामा बढे सक्रिय सङ्क्रमित

 चैत १९, २०७७

धनगढी, चैत १९ : माघ र फागुनमा अवस्था धेरै हदसम्म सामान्य बनेको सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको…

ठोरी–माडी सडकखण्डमा १२ पुल निर्माण हुँदै

 चैत १९, २०७७

वीरगञ्ज, चैत  १९ : हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेका छन् । एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा…

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न लेखा समितिकाे निर्देशन

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।…

सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका…

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादीले छिट्टै निर्णय लिने

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको…

एमालेका नेता पाण्डे र भुषाल ६ महिनाका लागि निलम्बित

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : काठमाडौँ, चैत १९ : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीनाका लागि निलम्वन गर्नुभएको छ…

थप १५२ मा कोरोना संक्रमण, ६५ कोरोनामुक्त, एकको मृत्यु

 चैत १९, २०७७

काठमाडौं, चैत्त १९ : नेपालमा कोरोनाभाइरसका १५२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार २१३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य…

शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति शैक्षिक सुधार…