समाचार

पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म

 चैत २३, २०७७

मुग्लिन, चैत २३ : चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गर्नुभएको छ । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने…

लगानी सम्मेलनको तयारी

 चैत २३, २०७७

बुटवल, चैत २३ : लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल

 चैत २३, २०७७

कर्णाली, चैत २३ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो । स्वास्थ्य…

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली स-यो

 चैत २३, २०७७

डोटी, चैत २३ : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो…

देशभर एकै दिन ७२८ स्थानमा डढेलो

 चैत २३, २०७७

काठमाडौँ, चैत २३ : डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला…

बक्यौता महसुल असुल्न गर्न सार्वजनिक लेखा समितिको निर्देशन

 चैत २३, २०७७

काठमाडौँ, चैत २३ : संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।…

मेशिन चोरीको आरोपमा कुटपिटबाट एकको मृत्यु

 चैत २३, २०७७

भक्तपुर, चैत २३ : पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्…

कम सामान दिएर उपभोक्ता ठगी गर्ने पक्राउ

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजुरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा…

कोभिड–१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा…

नरैनापुरका ११२ आगलागी पीडितको टेन्टमा बास, राहत पुग्न थाल्यो

 चैत २२, २०७७

नेपालगञ्ज, चैत २२ : बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा आगलागी हुँदा घरबारविहीन भएका ११२ परिवारलाई ४० वटा टेन्टमा राखिएको छ । शनिबार दिउँसो लागेको आगोले खोदावा गाउँका ११२…