समाचार
दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
सउल, चैत २२ : दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका…
आजदेखि पठनपाठन नियमित
काठमाडौँ, चैत २२ : देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा,…
बाँकेको नरैनापुरमा आगलागी, ११५ घर जले, ३ जना घाइते
नेपालगन्ज, चैत २१ : बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार…
महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो
काठमाडौँ, चैत २१ : नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको…
सरकारको नेतृत्व कांग्रेसले लिन तयार : महामन्त्री कोइराला
उदयपुर, चैत २१ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताउनुभएको छ ।…
कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री
काठमाडौँ, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उहाँले आफूलाई…
देशभर संगठन निर्माण अभियान सञ्चालन गर्ने नेपाल-खनाल समूहको निर्णय
काठमाडौं, चैत २१ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल-खनाल समूहको अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज बसेको उक्त…
प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउँछौं : पौडेल
काठमाडौँ, चैत २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा…
राजनीतिले कोल्टे फेर्यो, छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड
काठमाडौं, चैत २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा…
झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् राष्ट्रपति भण्डारी
काठमाडौँ, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् । उनीहरुबीच डल्लुस्थिन खनाल निवासमा भेटवार्ता भइरहेको छ । शनिबार करिब ४…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






