समाचार

फाल्गुनन्द विमानस्थलमा जहाज उडाउने तयारी

 बैशाख ०१, २०७८

इलाम, वैशाख १ : नयाँ वर्ष २०७८ सँगै इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी थालिएको छ । इलाम नगरपालिका–९, गोलाखर्कस्थित विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम सकिएसँगै जहाज उडान…

कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन…

नारायणी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

 चैत ३१, २०७७

वीरगञ्ज, चैत ३१ : वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मंगलबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा निवासी ३७ वर्षीय युवक र…

लिङ्गो (ल्योसिं) पूजाअर्चना गरी ठडाइयाे

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : बिस्काः जात्राको प्रमुख आकर्षणको रुपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं) तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी मंगलबार उठाइएको छ । बिस्काः जात्राको चौथो दिन पुरानो वर्षको…

नवीकरण नभएका अलनाइन माध्यममा रोक नलगाऊ : सर्वाेच्च

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज अनलाइन…

नागढुङ्गा सुरुङमार्ग निर्माण तीव्र, १४ महिनाभित्र सम्पन्न हुने

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । यसअघि केही प्राविधिक कारणले सुरुङमार्ग खन्ने काममा प्रभाव परेको भए तापनि हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा…

टेकु अस्पतालमा अन्य सेवा बन्द, कोभिडको मात्र उपचार हुने

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

चार हजार ३८६ परीक्षणमा ४६० संक्रमण पुष्टि, १५३ संक्रमणमुक्त

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २०३ को स्वास्थ्य परीक्षण गर्दा…

वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा वैशाख ५ गते देखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी आउने भएको छ । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार…

राजनीतिक वृत्तमा २०७७ साल : नेकपा विभाजन, विप्लव समूह मूलधारमा, जसपा गठन

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : आज ०७७ सालको अन्तिम दिन । नेपाली क्यालेन्डर अर्थात विक्रम संवत् २०७७ मंगलबारदेखि बिदा हुँदैछ भने बुधबारदेखि ०७८ साल शुरु हुँदैछ । यो वर्ष नेपालमा विभिन्न घटना,…