समाचार
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने
काठमाडौं, असार १० : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको निर्देशक समितिको…
सिन्धुपाल्चोकको कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन समस्या
चौतारा, असार १० : अरनिको राजर्मागअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको छ । अवरुध्द सडक सञ्चालन गर्न कोदारी बजारमाथि रहेको १०० घर…
विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन
काठमाडौँ, असार १० : विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी),…
राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौँ, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा…
कर अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ, असार १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपियाँ एक लाख ५० हजार घुस लिएकाे अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…
गोदावरीको बजेट रु १ अर्ब ८२ करोड
ललितपुर, असार १० : गोदावरी नगरपालिकाले १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ । ‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित…
प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा : देउवा
काठमाडौँ, असार १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनुभएको छ । विपक्षी गठबन्धनले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको आजको अन्तरक्रियामा उहाँले प्रतिनिधिसभाका बहुमत…
राससका महाप्रबन्धक राईद्वारा पदबहाली
काठमाडौं, असार १० : राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उहाँलाई चार वर्षका लागि महाप्रबन्धकमा…
सम्पादकहरुसँग विपक्षी गठबन्धनकाे छलफल
काठमाडौं, असार १० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)का माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आज दिउँसो २ बजेदेखि सम्पादकहरुसँग…
प्रतिनिधिसभा विघटन, बहस पुनः शुरु
काठमाडौँ, असार १० : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






