समाचार
मनसुनी वायुको प्रभाव : पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा
काठमाडौँ, असार १२ : मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’को दोस्रो मात्रा असार २२ देखि दिइने
काठमाडौं, असार १२ : सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा…
सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या, दुई जना पक्राउ
सर्लाही, असार १२ : सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी…
कोरोना संक्रमणका कारण रोकिएको जनगणना पुनः शुरु हुँदै
काठमाडौं, असार १२ : कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः शुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।…
नेपालको नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री
काठमाडौँ, असार १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताउनुभएको छ । नक्सा र विदेश नीति कुनै अन्योलमा…
विश्वासको मत परीक्षण गर्ने अधिकार प्रतिनिधि सभामा
काठमाडौँ, असार १२ : प्रतिनिधि सभा विघटन मुद्दामा निवेदक पक्षका कानुन व्यवसायीहरूले नेपालको संविधानको धारा ७६ (५) बमोजिम दाबी पेस भएपछि प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिको दायित्व भएको जिकिर गरेका छन् । संविधानको…
अनलाइन शिक्षाले बालबालिकामा आँखाको समस्या
काठमाडौँ, असार १२ : अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत…
बाढीपीडितको पिडा : आफ्नै गाउँमा डेरा खोज्न सास्ती
मेलम्ची (सिन्धुपाल्चोक), असार १२ : ‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्नुहुन्छ । असार १ गतेको…
विभेदमुक्त समाजका लागि राज्यको अभिभावकीय भूमिका आवश्यक : कांग्रेस
काठमाडौँ, असार ११ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजेको जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हालैको…
प्रदेश २ सरकारलाई समावेशी बनाउने रिट : विपक्षीलाई छलफलका लागि बोलाइयो
धनुषा, असार ११ : प्रदेश नं २ मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर सरकारमाथि परेको रिटमाथि उच्च अदालत जनकपुरधाममा आजदेखि बहस शुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो पटक विस्तार गर्नुभएको…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






