समाचार
‘वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ’
काठमाडौँ, असार २३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा…
निर्वाचन आयोगद्वारा जसपा विवाद निरुपण गर्न इजलास गठन
काठमाडौँ, असार २३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ । आयोग पदाधिकारीको आजको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा…
कालीगण्डकी परियोजनाबारे लिखित जवाफ माग
काठमाडौँ, असार २३ : सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले…
हिजोसम्म देशभर करिब ८३ हजारले खाेप लगाए
काठमाडौं, असार २३ : देशभर मंगलबार ८२ हजार ९२४ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक गौतमले ४१ जिल्लामा ८२…
काठमाडाैं उपत्यकामा ५४३ जनामा काेराेना भाइरस पुष्टि
काठमाडाैं, असार २१ : काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा ५४३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे सङ्ख्यामा उपत्यकामा सङ्क्रमण पुष्टि भएको हाे । पछिल्लो २४…
हुम्लाका कोरोना सङ्क्रमित चिकित्सकलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे
हुम्ला, असार २३ : कोरोना सङ्क्रमित हुम्ला जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अमित बिष्टलाई हेलिकप्टरबाट काठमाडौंमा उद्धार गरिएको छ । उहाँलाई दुई दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँको एपिएफ अस्पतालमा…
खुलामञ्चको बसपार्क बन्द भएपछि यात्रु समस्यामा
काठमाडौँ, असार २३ : काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट…
एकताका लागि अध्यक्ष ओली र नेपालबीच वार्ता
काठमाडौं, असार २३ : सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सम्मिलित नेताहरुबीच वार्ता जारी छ । नक्सालस्थित होटल मेरियटमा करिब…
भाेलि चीनबाट १० लाख मात्रा खोप ल्याइने : अर्को हप्ताबाट लगाइने
काठमाडौं, असार २३ : सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख…
जन्मिने वित्तिकै छोरीको बैंक खाता, २० वर्षमा एक लाख २० हजार
सुर्खेत, असार २३ : कालीकोटको खाँडाच्रक्र नगरपालिका–२ का नयाँ सुनार खेती किसानी र मजदुरी गरेर जीविकोपार्जन गर्नुहुन्छ ।खेतीले वर्षभरी खान पुग्दैन् । आर्थिक अवस्था कमजोर भएपछि यो परिवारले मजदुरी नगरेसम्म…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






