समाचार
पार्टीमा विवाद हुँदा सदन विघटन गरिनु लोकतान्त्रिक संस्कार होइन : प्रचण्ड
काठमाडौँ, साउन ३ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने…
प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीकाे निर्णय
काठमाडौं, साउन ३ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग पनि आग्रह गर्ने बैठकले निर्णय गरेको…
हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : रिजाल
काठमाडौँ, साउन ३ : नेपाली कांग्रेका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास…
अघिल्लो सरकारले गरेका कामलाई जनताले सम्झिइरहने छन् : ज्ञवाली
काठमाडौँ, साउन ३ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गर्नुभएको…
जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न, परीक्षण सफल
धनुषा, साउन ३ : देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आज गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ । जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म…
प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख
काठमाडौँ, साउन ३ : सभामुख अग्निप्रसाद साकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउनुभएको छ । पुनस्र्थापित प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सभामुख…
जसपाका ठाकुर पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । अध्यक्ष ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले अध्यक्ष ठाकुर पक्षले…
जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा
काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख…
एक हजार २२३ सङ्क्रमण पुष्टि, एक हजार ६६७ संक्रमणमुक्त
काठमाडौं, साउन ३ : पछिल्लो २४ घण्टामा एक हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार…
जसपा उपेन्द्र पक्षका १८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षका १८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सो…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






