समाचार

स्वास्थ्य मन्त्रालयअन्तर्गतका उच्च अधिकारीको सरुवा : खोप शाखा प्रमुख गौतम व्यवस्थापन महाशाखामा

 भदौ १५, २०७८

काठमाडौं, भदौ १४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ…

दार्चुलामा बाढी : तीन जनाको मृत्यु, दुई बेपत्ता

 भदौ १५, २०७८

बैतडी, भदौ १४ : बाढी पहिरोमा परेर दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली…

सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउनुपर्छ : कानून मन्त्री

 भदौ १५, २०७८

काठमाडौँ, भदौ १४ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताउनुभएको छ । बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ…

संसद् अधिवेशन बोलाउन सत्ता गठबन्धन दलमा परामर्श

 भदौ १५, २०७८

काठमाडौँ, भदौ १४ : सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन बोलाउने गृहकार्य भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका…

कुनै पनि कार्यकारी पदमा बस्दिन : खनाल

 भदौ १५, २०७८

काठमाडौं, भदौ १४ : नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै पनि कार्यकारी पदमा नबस्ने बताउनुभएको छ । असार २ गतेदेखि भारतको एपोलो अस्पतालबाट उपचारपछि सोमबार स्वदेश फर्किनुभएका…

काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

 भदौ १५, २०७८

काठमाडौँ, भदौ १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुुभएको छ । उहाँले आज प्रधानमन्त्री…

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

 भदौ १५, २०७८

काठमाडौँ, भदौ १४ : अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट…

हर्षोल्लासका साथ गौरा तथा अष्टिम्की पर्व मनाइँदै

 भदौ १४, २०७८

धनगढी, भदौ १४ : सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरापर्व मनाउँदैछन् । आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजा गौरापर्व मनाइरहेका छन् । साथै पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा…

सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : मन्त्रिमण्डललाई चाँडै पूर्णता दिइने, बजेट सच्याउने निर्णय

 भदौ १४, २०७८

काठमाडौं, भदौ १४ : गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी…

बाढीपहिरोले १४ वटा सडक अवरुद्ध

 भदौ १४, २०७८

काठमाडौँ, भदौ १४ : केही दिनयताको लगातार वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा…