समाचार
स्थानीय तह र सीसीएमसीको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने
काठमाडौं, भदौं, १६ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ…
आजदेखि उपत्यकाको फोहोर नियमित उठ्ने
काठमाडौँ, भदौ १६ : काठमाडौँ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि नियमित उठ्ने भएको छ भने पाँच-छ दिनपछि बन्चरे डाँडामा पनि फालिने भएको छ । आजदेखि उठाएको फोहोर नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा…
औषत वर्षाकाे ९९.१ प्रतिशत भयो, भारी वर्षाको सम्भावना टर्यो
काठमाडौं, भदौ १६ : मनसुनी अवधिमा हुनुपर्ने वर्षामध्ये ९९.१ प्रतिशत बर्षा भई सकेकाले अव भारी वर्षाको सम्भावना टरेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुनी अवधि अझै एक महिना बाँकी…
उपत्यकाका प्रजिअहरूकाे बैठक बस्दै
काठमाडौं,भदौ १६ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने…
म्याग्दीका शर्मा विश्व ‘ब्लाइन्ड आइडल’
बेनी, भदौ १६ : म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा…
पहिरामा पुरिएर एकको मृत्यु, तीन घाइते
अर्घाखाँची, भदौ १६ : पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको…
अफगानिस्तान परिवर्तन : गम्भीर चिरफार गर्न सार्कलाई सुझाव
काठमाडौँ, भदौ १६ : अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटाइएको तालिबान विद्रोही पुनः सत्तामा पुगेपछि विश्वभर अहिले यसको राजनीतिक आयामबारे चर्चा चलिरहेको छ । भौगोलिक रूपमा मध्यएसियामा पर्ने भूपरिवेष्टित देश अफगानिस्तान दक्षिण…
प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुने तयारीमा
धनुषा, भदौ १५ : नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ । नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको…
सुदूरपश्चिम प्रदेशसभाका १० जना सदस्यद्वारा नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत
सुदूरपश्चिम, भदौ १५ : नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित १० जना सदस्यले आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराउनुभएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले…
बितेका पाँच दिनमा विपदमा १५ जनाले अनाहकमा ज्यान गुमाए
काठमाडौँ, भदौ १५ : मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी)मा १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






