समाचार
कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित
काठमाडौँ, भदौ १५ : नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय…
कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे
काठमाडौँ, भदौ १५ : नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पार्टीको…
दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना
काठमाडौँ, भदौ १५ : दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति…
सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडबारे बुधबारसम्म निर्णय लिइने
काठमाडौं, भदौ १५ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । बैठकमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको नेकपा (माओवादी…
काठमाडाैंकाे फाेहर भाेलिबाट उठाइने
काठमाडौं, भदौ १५ : केही महिनाअघि लकडाउनका कारण सुन्दर र सफा देखिएको संघीय राजधानी काठमाडौं अहिले जहाँत्यहि फोहोरको डंगुरले कुरुप देखिएको छ । करिब एक महिनादेखि फोहोर उठ्न रोकिएपछि काठमाडौंका घर,…
बाग्मती प्रदेश सभामा एमाले अल्पमतमा, १२ जना समाजवादीको पक्षमा
हेटौँडा, भदौ १५ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाग्मती प्रदेशका १२ जना प्रदेश सभाका सदस्यहरुले एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । निर्वाचन आयोगले पार्टी…
एक हजार ६६४ संक्रमित, एक हजार ७८६ कोरोनामुक्त, २० को निधन
काठमाडौँ, भदौ १५ : कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार…
कोप–२६ मा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर नेपालको प्राथमिक मुद्दा
काठमाडौँ, भदौ १५ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ…
कोरोनाको मारमा ‘होमस्टे’, प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग
काठमाडौं, भदौ १५ : कोरोना भाईरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवद्र्धन गर्न तालिम र भौतिक पुर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य…
‘स्मार्ट–लकडाउन’ : जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने
काठमाडौँ, भदौ १५ : नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






