समाचार

गीत बजाएको आरोपमा १४ जना पक्राउ

 बैशाख २७, २०८२

काबुल, २७ वैशाख : अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ । तालिवान सरकारले सन्…

भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत

 बैशाख २७, २०८२

नयाँदिल्ली, २७ वैशाख : भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको  पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले…

चिनियाँ नागरिकलाई नेपाल-भारत सीमा क्षेत्रमा नजान ‘एड्भाइजरी’

 बैशाख २७, २०८२

साझाखबर, २७ बैशाख : काठमाडौँस्थित चिनियाँ राजदूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई निकट भविष्यमा नेपाल-भारत सीमा क्षेत्रमा यात्रा नगर्न चेतावनी दिएको छ । हालै भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाका कारण नेपाल सरकारले…

भारतले ३२ विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्‍यो

 बैशाख २७, २०८२

नयाँ दिल्ली, २७ वैशाख ; पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ…

सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुईदिने प्रशिक्षण

 बैशाख २७, २०८२

डडेल्धुरा, २७ वैशाख : सुदूरपश्चिमका एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकाससम्बन्धी दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ…

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य : प्रचण्ड

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताउनुभएको छ…

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

 बैशाख २७, २०८२

पोर्टो (सुडान), २७ वैशाख : सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । डार्फरको अबु सुक शिविरलाई लक्षित…

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन…

बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गर्छौं : अर्थमन्त्री

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनुभएको छ ।…

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने

 बैशाख २७, २०८२

पाटन (ललितपुर), २७ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताउनुभएको छ । साथै उहाँले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभएको…