समाचार

नेपालीसँग नियमित सम्पर्क बस्न खाडीका दूतावासहरूलाई निर्देशन

 चैत १०, २०७६

काठमाडौ, चैत्र १० : पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग…

कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी…

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफ्नो पारिश्रमिक…

१८ किलो गाँजासहित पक्राउ

 चैत १०, २०७६

पर्सा, चैत १० : पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको…

राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले…

दाङका भारतसँग सिमाना जोडिएका २६ नाका बन्द

 चैत १०, २०७६

दाङ, चैत १० : कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण…

हिरा लुटेको अभियोगमा असइसहित तीन प्रहरी पक्राउ

 चैत १०, २०७६

हेटौँडा, चैत १० : मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको…

प्रधानमन्त्री सचिवालय सदस्यबाट एक महिनाको तलब कोषमा

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग…

अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

 चैत १०, २०७६

अर्घाखाँची, चैत १० : आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा…

सामान्य प्रकृतिका मुद्दाका थुनुवा रिहा गर्ने रणनीति

 चैत १०, २०७६

धनुषा, चैत १० : विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति…