समाचार

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

 जेठ ०३, २०८२

टेक्सास (अमेरिका), २ जेठ : अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित…

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ आजदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । सो चलचित्र आज एकैपटक…

सगरमाथा संवाद : उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं…

पुँजीगत खर्च १० महिनामा ३४ प्रतिशत, विकास खर्च निकै कमजोर

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा…

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

 जेठ ०३, २०८२

चितवन, २ जेठ : चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म…

पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती

 जेठ ०३, २०८२

भोजपुर, २ जेठ : व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।…

सङ्कटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै…

‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्’

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ । सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण…

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

 जेठ ०२, २०८२

काठमाडौँ १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । सगरमाथा संवादको पूर्वसन्ध्यामा आज…

गाजामा इजरायली आक्रमण : मर्नेको सङ्ख्या एक सय नाघ्यो

 जेठ ०२, २०८२

गाजा, प्यालेटिनी अधिनस्थ क्षेत्र, १ जेठ :  प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा…