समाचार
यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी
काठमाडौँ, ९ जेठ : नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३०…
पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू
कास्की, ८ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी…
‘डिसेम्बरसम्म’ चुनाव गर्नुपर्ने बङ्गलादेशका सेना प्रमुखको चाहना
ढाका, ८ जेठ : बङ्गलादेशका शक्तिशाली सेना प्रमुखले देशका पूर्व प्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताउनुभएको छ । सेना प्रमुखको उक्त टिप्पणीलाई स्थानीय मिडियाले रिपोर्ट गरेको छ…
दश करोड बढीका भन्सार छलीका सामान बरामद
बनियानी (झापा), ८ जेठ : झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद…
यु–१६ क्रिकेट सुदूरपश्चिम छनोट, बझाङद्वारा बैतडी पराजित
बैतडी, ८ जेठ : ‘एसिसी पुरुष यु–१६ इष्ट जोन कप’को सुदूरपश्चिम छनोट आजदेखि बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा सुरु भएको उक्त प्रतियोगिताको नेपाल क्रिकेट सङ्घ (क्यान)…
रास्वपा सभापति लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा
काठमाडौँ, ८ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । न्यायाधीशद्वय डा नहकुल…
‘दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधान’
काठमाडौँ, ८ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार)…
बुटवलमा योग प्रयोगशाला स्थापना
लुम्बिनी, ८ जेठ : यहाँको बुटवल उपमहानगरपालिका– १३, बँदेलपोखरीमा आध्यात्मिक अभ्यास केन्द्रको रुपमा ‘आरोग्य मिलन जीवन योग प्रयोगशाला’ स्थापना गरिएको छ । सेवा उद्योगमा अनुभवी पर्यटन व्यवसायी माधव नेपाल र…
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री
काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३…
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैन : सञ्चारमन्त्री
काठमाडौँ, ८ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउनुभएकोछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






