समाचार

हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

 असोज २३, २०८२

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताउनुभएको छ । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज…

‘जेनजी पुस्ताको माग सम्बोधनमा सरकारले ध्यान देओस्’

 असोज २३, २०८२

काठमाडौँ, २३ असोज : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने काम ख्यालठट्टा नभएको बताउँदै उहाँले जेनजी पुस्ताको माग सम्बोधनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको…

पूर्व उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर

 असोज २३, २०८२

काठमाडौँ, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ लिई संस्थालाई…

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

 असोज २३, २०८२

काठमाडौँ, २३ असोज : राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको…

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

 असोज २३, २०८२

वीरगञ्ज (पर्सा), २३ असोज : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने…

पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

 असोज २३, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २३ असोज : शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ । चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य…

दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा

 असोज २३, २०८२

मुस्ताङ, २३ असोज : गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँ पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन…

अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

 असोज २३, २०८२

म्याग्दी, २३ असोज : मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१…

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

 असोज २३, २०८२

भोजपुर, २३ असार : यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो । जस्ताको…

होटल सङ्घद्वारा सुरक्षार्थ तोकियो संयोजक

 असोज २३, २०८२

गण्डकी, २३ असोज : पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल सङ्घ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरूलाई लक्षित गरी संयोजक…