समाचार
चितवनमा ४० हजार चालकलाई कारबाही
नारायणगढ, १९ साउन : गत आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड…
भदौ ३० मा राष्ट्रिय युवा विज्ञान सम्मेलन
काठमाडौँ, १९ साउन : नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर…
संसद् खुलाउने पहल गर्न ध्यानाकर्षण
काठमाडौँ, १९ साउन : सुन तस्करीको विषयले संसद्को गतिविधि निरन्तर अवरुद्ध हुन थालेपछि राष्ट्रिय सभाले सरकारलाई आवश्यक पहल लिन आग्रह गरेको छ । अवरुद्ध हुँदै आएको बैठकलाई सहज रूपमा सञ्चालनको…
कांग्रेसद्वारा डेङ्गु रोगको उपचार र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ, १८ साउन : नेपाली कांग्रेसले डेङ्गु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । डेङ्गु रोगको…
प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मतले अनुमोदन
काठमाडौं, १८ साउन : सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरूको…
इलोक्ट्रोनिक भेकल (इभी) मा जानुपर्छ : मन्त्री ज्वाला
काठमाडौँ, १८ साउन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयानुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलोक्ट्रोनिक ट्क्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरूलाई आग्रह गर्नुभएको छ । मन्त्री ज्वालालाई भेट्न आज…
नेपालमा सेरोटाइप–२ स्वरुपको डेङ्गु अत्यधिक
काठमाडौँ, १८ साउन : नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो…
बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार
नेपालगन्ज, १८ साउन : शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३…
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली
लुम्बिनी, १८ साउन : नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताउनुभएको छ । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ…
क्यामिन कालिका मन्दिरलाई उजिल्याउन कस्सिए स्थानीय
दमौली, १८ साउन : तनहुँको व्यास नगरपालिका–८ कोटथोकस्थित प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाइएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाइएको हो ।…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






