समाचार
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो
काठमाडौँ, १८ साउन : भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ । जिल्ला प्रहरी…
स्वास्थ्य मन्त्रालयद्वारा आठ अस्पताल अनुगमन
काठमाडौँ, १८ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन…
निःशुल्क कपाल काट्ने तालिम दिँदै सिग्देल
चितवन, १८ साउन : विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवाई निःशुल्क कपाल काट्ने तालिम दिन थाल्नुभएको छ । तालिमको आज एक…
मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ : कोइराला
काठमाडौँ, १८ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको…
माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ
काठमाडौँ, १८ साउन : नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका…
प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम सिफारिस
काठमाडौँ, १८ साउन : संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा…
सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं, १८ साउन : सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन्…
मापदण्डविपरीत सञ्चालित अस्पताललाई कारबाही हुन्छ : मन्त्री बस्नेत
काठमाडौं, १८ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्डविपरीत सञ्चालित अस्पताललाई कानूनबमोजिम कारबाही गरिने बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पताल अनुगमनपछि अनुगमन टोलीले प्रस्तुत गरेको…
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
चितवन, १८ साउन : व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस…
माओवादी केन्द्रीय सदस्यको गुनासो- पार्टी विधानसम्मत चल्न सकेन
काठमाडौं, १८ साउन : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






