समाचार

गत आवमा ७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९-८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत्् आयोजना, एक विद्युत् प्रसारण…

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

 साउन १९, २०८०

भादगाउँ, १९ साउन : मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण…

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

 साउन १९, २०८०

घोराही, १९ साउन : घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ ।…

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

 साउन १९, २०८०

जानकी, १९ साउन : आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९…

Dengue fever: Serotype-2 more active in Nepal

 साउन १९, २०८०

Kathmandu, Aug 4 : The current circulating serotype of dengue virus in the country is DENV-2, according to a study carried out by the Epidemiology and Infectious Diseases Control Division…

टिकटको शुल्क नलिन अभियानकर्मीको माग

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् । कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा…

केरामा विषादी बढी

 साउन १९, २०८०

भरतपुर, १९ साउन : चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक…

कालीगण्डकीमा एकजना बेपत्ता

 साउन १९, २०८०

दमौली, १९ साउन : तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका…

एकीकृत समाजवादीको बैठक सुरु

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी, स्थायी…

दोलखामा पहिरो परी बालकको मृत्यु, तीन जना बेपत्ता

 साउन १९, २०८०

दोलखा, १९ साउन : दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए…