समाचार

सय किलो सुन प्रकरण : अनुसन्धानको जिम्मा ‘सिआइबी’लाई !

 साउन १९, २०८०

काठमाडौं, १९ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो…

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालन

 साउन १९, २०८०

ढोरपाटन, १९ साउन : अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका…

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

 साउन १९, २०८०

बागमती, १९ साउन : बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले…

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

 साउन १९, २०८०

चितवन, १९ साउन : विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र…

पर्यटकीय विकास प्राथमिकतामा : प्रमुख आचार्य

 साउन १९, २०८०

गण्डकी, १९ साउन : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटकीय विकास महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २८औँ वार्षिक…

नगर अस्पताल निर्माणमा ढिलाइ

 साउन १९, २०८०

नवलपुर, १९ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति…

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । निजी तथा आवासीय…

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका…

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

 साउन १९, २०८०

मङ्गलबारे, १९ साउन : इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको…

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

 साउन १९, २०८०

कलैया, १९ साउन : लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरीे खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन् । बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान…