समाचार

तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु

 साउन २१, २०८०

काठमाडौैँ, २१ साउन : काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल…

भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगन्जका छ जनाको मृत्यु

 साउन २१, २०८०

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा…

निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी

 साउन २०, २०८०

काठमाडौँ, २० साउन : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताउनुभएको छ । अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा…

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता : आपसी सम्बन्ध सुदृढ बनाउन सहमत

 साउन २०, २०८०

काठमाडौं, २० साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । दुवै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा…

सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक : अर्थमन्त्री

 साउन २०, २०८०

काठमाडौं, २० साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको बताउनुभएको छ । नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ…

गौरीकुण्ड पहिरोमा बेपत्ताको खोजी गर्न प्रधानमन्त्री प्रचण्डद्वारा कूटनीतिक पहल

 साउन २०, २०८०

काठमाडौं, २० साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल गर्नुभएको छ । शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयले…

बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

 साउन २०, २०८०

काठमाडौं, २० साउन : शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको  छ । मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका केही स्थानमा भारी…

पार्टी एक ढिक्का भएको महसुस भएको छ : प्रचण्ड

 साउन २०, २०८०

काठमाडौँ, २० साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग…

शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना

 साउन २०, २०८०

गलकोट, २० साउन : लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ । सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका…

बागमती प्रदेश प्रहरी कार्यालयबाट गत आवमा १८ करोडको भन्सारजन्य सामग्री बरामद

 साउन २०, २०८०

मनहरी, २० साउन : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७९/८० मा रु १८ करोडभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री…