समाचार

शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्न शिक्षक महासङ्घको माग

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : नेपाल शिक्षक महासङ्घले सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाको सही सम्बोधन हुनुपर्ने माग गरेको छ । महासङ्घले आफ्ना मुद्धा सम्बोधन…

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक…

बुटवलमा दुई विश्वविद्यालयको संयुक्त शैक्षिक कार्यक्रम सुरु

 साउन २६, २०८०

लुम्बिनी, २६ साउन : लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले बुटवलमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषयको संयुक्त शैक्षिक कार्यक्रम सुरु गरेका छन् । संयुक्त अध्ययनको शिक्षा, विज्ञान तथा प्रविधि…

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

 साउन २६, २०८०

नारायणगढ, २६ साउन : पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन् । नारायणगढसम्म पुग्नुपर्ने सवारी…

करेन्ट लागेर छ वर्षीय बालिकाको मृत्यु

 साउन २६, २०८०

चन्द्रौटा, २६ साउन : कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर छ वर्षीय बालिकाको मृत्यु भएको छ । गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले…

विषालु च्याउ खाँदा एकै परिवारका सात बिरामी

 साउन २६, २०८०

चन्द्रौटा, २६ साउन : विषालु च्याउ खाँदा कपिलवस्तुमा एकै परिवारका सात जना बिरामी परेका छन् । बिहीबार राति खाएको च्याउले शरीरमा विभिन्न समस्या देखिएपछि उनीहरू अस्पताल पुगेका छन् । जिल्लाको…

गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

 साउन २६, २०८०

गोरखा, २६ साउन : गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ । करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय…

एमालेद्वारा कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन निर्देशन

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको…

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

 साउन २६, २०८०

सुदूरपश्चिम, २६ साउन : धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्डमा सोमबार राति पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सुचारु हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । डोटीबाट काम विशेषले धनगढीतर्फ…

विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको…