समाचार

व्यवसायी भन्छन् :मुग्लिन पोखरा सडकका कारण पर्यटक घटे

 साउन ३०, २०८०

दमौली, ३० साउन : गण्डकी प्रदेशको मुग्लिन–पोखरा सडक विस्तार योजना कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा असर परेको छ । सडक निर्माणको कामले गति लिन नसक्दा समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा…

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२…

मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

 साउन ३०, २०८०

चितवन, ३० साउन : चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाउनुभएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाउनुभएको हो…

नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको…

मुगुमा जीप दुर्घटना : कांग्रेसद्वारा दुःख व्यक्त

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी मुगु जिल्लाको सोरुकोटबाट…

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : उपाध्यक्ष महरा

 साउन ३०, २०८०

दाङ, ३० साउन : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताउनुभएको छ । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उहाँले आफूले सबै…

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

 साउन ३०, २०८०

जाजरकोट, ३० साउन : अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय…

राष्ट्रियसभाको बैठक स्थगित

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद्…

भारतको स्वतन्त्रता दिवस मनाइयो

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : यहाँस्थित भारतीय राजदूतावासले आज ७७औँ स्वतन्त्रता दिवस मनाएको छ । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ…

भीरबाट लडेर युवकको मृत्यु

 साउन ३०, २०८०

सिमकोट, ३० साउन : हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरी…