समाचार
जोमसोम बजारमा कालीगण्डकीको कटान
म्याग्दी, ३० साउन : कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङको सदरमुकाम जोमसोम बजार कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो । कालीगण्डकीको कटानका कारण…
क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग
गोरखा, ३० साउन : गोरखा नगरपालिकाले प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै आज…
मुगु जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो
मुगु, ३० साउन : मुगु जीप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सोमबार अपराह्न ४ बजे भएको जीप दुर्घटनामा परी घाइते भएका चार…
गण्डकी प्रदेशसभामा विषयगत समिति गठन
गण्डकी, ३० साउन : गण्डकी प्रदेशसभाको दास्रो कार्यकाल सुरु भएको सात महिनापछि ‘मिनि ससंद्’ मानिने विषयगत समिति गठन भएका छन् । प्रदेशसभा नियमावलीमा व्यवस्था भएअनुसार गठित चारवटै समितिमा मनोनीत सदस्यको…
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
काठमाडौँ, ३० साउन : नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार…
सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, ३० साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको छ । तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको…
मुस्ताङको यातायात सम्पर्कविच्छेद
म्याग्दी, ३० साउन : मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै…
दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह
काठमाडौँ, ३० साउन : राष्ट्रिय मानवअधिकार आयोगले सप्तरी घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कारबाही गरी उक्त…
मत्स्यनारायणमा भक्तजनको भीड
काठमाडौँ, ३० साउन : करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ । चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ…
भ्रष्टाचार र अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन् : प्रधानमन्त्री
काठमाडौँ, ३० साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






