समाचार

मन्त्रिपरिषद्ले गर्‍यो भू-उपयोग नियमावली संशोधन, जग्गाको कित्ताकाट खुल्यो

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : मन्त्रिपरिषद्ले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णरुपमा जग्गा कित्ताकाट खुलेको छ । यससँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको छ । आज बसेको…

कक्षा १२ को नतिजा सार्वजनिक : ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

 साउन ३०, २०८०

भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा…

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु

 साउन ३०, २०८०

किमाथाङ्का (सङ्खुवासभा), ३० साउन : सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक…

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले…

कांग्रेसद्वारा मुगुमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : नेपाली कांग्रेसले मुगुको सोरूकोटबाट गमगढीतर्फ जाँदै गरेको ज१च ७७७२ नंको जीप सोरु गाउँपालिका–७ मा आइतबार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र चार जना सख्त…

शिक्षा ऐनमार्फत शिक्षकका माग सम्बोधन गर्न आग्रह

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले प्रस्तावित शिक्षा ऐन–२०८० मार्फत शिक्षकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव…

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको…

दाङमा बालविवाहको सङ्ख्या बढ्दो

 साउन ३०, २०८०

देउखुरी, ३० साउन : विसं २०७६ वैशाख ३० गते गढवाकी एक बालिकालाई विवाह गरेको अभियोगमा जिल्ला अदालतमा बाल विवाह गरेको आरोपमा मुद्दा दर्ता भयो । अदालतले छानबिन प्रक्रिया अघि बढाए…

अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली सङ्घका पदाधिकारीको भेट

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा…

पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण

 साउन ३०, २०८०

डुम्रे (तनहुँ), ३० साउन : पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब…