समाचार
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
सिमकोट (हुम्ला), ३२ साउन : नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् ।…
बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा
दमौली (तनहुँ), ३२ साउन : पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध…
फुक्यो जग्गा कित्ताकाटको गाँठो : अर्थतन्त्र चलायमान हुने विश्वास
काठमाडौं, ३२ साउन : सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो । भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालयका…
खानेपानीका बाँध निर्माणले लुवागाउँ पहिराको जोखिममा
धुलिखेल, ३२ साउन : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालित ‘नाल्दुम–नगरकोट लिफ्ट खानेपानी’ आयोजनाका कारण गाउँ नै पहिराको जोखिममा परेको छ । आयोजनाको बाँध निर्माणाधीन रहेकाले यस क्षेत्रमा पहिराको…
पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह
काठमाडौँ, ३२ साउन : नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले…
निजामती कर्मचारी संस्कृत भाषा पढ्दै
पर्वत, ३२ साउन : पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । विसं २०५६/५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा…
विद्यार्थीलाई सीपमूलक कक्षा
दमक (झापा), ३२ साउन : विद्यार्थीलाई व्यावहारिक सीपको अभ्यासका लागि झापाका केही विद्यालयले सीपमूलक पठनपाठन सञ्चालन गरिआएका छन् । ती विद्यालयमध्ये कमल गाउँपालिका–३ स्थित लालीमा अङ्ग्रेजी माध्यमिक विद्यालयले साताको एक…
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
तनहुँ, ३२ साउन : बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर…
नवदुर्गा मन्दिर सञ्जीवनी उद्यानभित्र पुनः स्थापना गरिँदै
ललितपुर, ३२ साउन : ललितपुर महानगरपालिका–२५ भैँसेपाटी चोकमा रहेको नवदुर्गा मन्दिरलाई भैँसेपाटी महिला सामुदायिक वन अन्तर्गतको सञ्जीवनी उद्यानभित्र पुनः स्थापना गरिने भएको छ । मच्छिन्द्रनाथ मार्ग अन्तर्गतको भैँसेपाटी चोकमा रहेको…
गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्घ गराउन माग
गण्डकी, ३२ साउन : गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






