समाचार

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

 साउन ३२, २०८०

लहान (सिरहा), ३२ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताउनुभएको छ । आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उहाँले…

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका…

प्रदीप गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि काशीसम्मको कार्यक्रम गरिने

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको…

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

 साउन ३२, २०८०

महेन्द्रनगर (कञ्चनपुर), ३२ साउन : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताउनुभएको छ । बाढी र डुबानको…

लक्षित वर्गलाई निःशुल्क उपचार दिन कार्यविधि तयार

 साउन ३२, २०८०

काठमाडौँ ३२ साउन : काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ बमोजिम लक्षित वर्ग (विपन्न,…

बझाङको खिराताडीमा भूकम्प

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बेलुका ९ बजेर १३…

सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

 साउन ३२, २०८०

सिराहा, ३२ साउन : अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ । सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै…

राष्ट्रपतिसमक्ष राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेस

 साउन ३२, २०८०

काठमाडौं, ३२ साउन : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।  नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट…

देशमा परिवर्तनको घन्टी बज्नुपर्छ : लामिछाने

 साउन ३२, २०८०

फिक्कल (इलाम) , ३२ साउन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गर्नुभएको छ । इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी…

नजिकका व्यक्तिको फेसबुक ह्याक गरी ठगी गर्ने पाँच पक्राउ

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : सामाजिक सञ्जाल फेसबुकमा साथी भएकाको आइडी ह्याक गरी रकम ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र…