समाचार

पाइप लाइनबाट घरघरमा ग्यास

 भदौ ०१, २०८०

भजनी (कैलाली), १ भदौ : कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन…

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको…

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

 भदौ ०१, २०८०

काभ्रेपलाञ्चोक, १ भदौ : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको…

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलि : कसले जित्ला एक करोड पुरस्कार ?

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी…

फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

 भदौ ०१, २०८०

वीरगन्ज (पर्सा), १ भदौ : सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर…

पहिरोले मेचीराजमार्ग अवरुद्ध

 भदौ ०१, २०८०

ताप्लेजुङ, १ भदौ : गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात…

कागबेनीमा पठनपाठन बन्द

 भदौ ०१, २०८०

म्याग्दी, १ भदौ : बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा…

आज सुदूरपश्चिम प्रदेशमा ‘ओल्के’ चाड मनाइँदै

 भदौ ०१, २०८०

सुदूरपश्चिम, १ भदौ : पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन…

सियारीमा किसानलाई प्रतिफलमा आधारित अनुदान

 भदौ ०१, २०८०

लुम्बिनी, १ भदौ : रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा रु साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका…

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको…