समाचार

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

 भदौ ०१, २०८०

तनहुँ, १ भदौ : वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् । स्थानीय तहहरुले…

प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गर्नुभएको छ ।…

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई…

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

 भदौ ०१, २०८०

गलकोट, १ भदौ : बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय…

कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

 भदौ ०१, २०८०

त्रिवेणी, १ भदौ : करिब तीन दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यस…

खटिरे रोगले कागती किसान समस्यामा

 भदौ ०१, २०८०

नारायणगढ (चितवन), १ भदौ : विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार…

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

 भदौ ०१, २०८०

दमक, १ भदौ : नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’…

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

 भदौ ०१, २०८०

भरतपुर, १ भदौ : पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको…

साना करदातालाई सहुलियत

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको…

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल…