समाचार

माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता

 भदौ ०२, २०८०

मलेखु (धादिङ), २ भदौ : झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन्…

साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

 भदौ ०२, २०८०

भोजपुर, २ भदौ : भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै…

कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै

 भदौ ०२, २०८०

किमाथाङ्का (सङ्खुवासभा) २ भदौ : सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज…

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघातबाट निधन

 भदौ ०२, २०८०

वीरगन्ज, २ भदौ : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको आज दिउँसो निधन भएको छ । बाराको गढीमाईसम्म आज बिहान साइक्लिङ गरेर फर्किनुभएका…

तीन महिनासम्म रुपान्तरण अभियान चलाउँछौँ : उपमहासचिव शर्मा

 भदौ ०२, २०८०

कमलामाई (सिन्धुली), २ भदौ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन…

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो : उपप्रधानमन्त्री खड्का

 भदौ ०२, २०८०

भैरहवा (रुपन्देही), २ भदौ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताउनुभएको छ । उहाँले जनताको अधिकारलाई हातमा लिने तत्कालिन सरकार प्रमुखको नियत…

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौं : मन्त्री बस्नेत

 भदौ ०२, २०८०

पाटन (ललितपुर), २ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था…

डेढ महिनापछि मधुश्रावणी पर्व सम्पन्न

 भदौ ०२, २०८०

जनपुरधाम, २ भदौ : मिथिलाञ्चलसहित तराई मधेसका जिल्लामा नवविवाहिता नारीले मनाउने मधुश्रावणी पर्व डेढ महिनापछि आज सम्पन्न भएको छ । साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि सुरु भएको पर्व मलमासका कारण यसपटक…

संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

 भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकलमा दाहाल ‘प्रचण्ड’ ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । साहित्यकार मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ प्रा डा सिर्जना श्रेष्ठको ‘भोलि…

खर्कमै पुगेर बालबालिकालाई खोप

 भदौ ०२, २०८०

सिमकोट (हुम्ला), २ भदौ : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ भने खर्कमा रहेका अन्य बिरामीको उपचार…