समाचार
तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण
नवलपुर, २ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं…
गिरिको अस्तु विसर्जनका लागि काशी लगियो
काठमाडौँ, २ भदौ : नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले…
बेँसीसहर–चामे सडक पुनःसञ्चालन
लमजुङ, २ भदौ : पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक पुनःसञ्चालनमा आएको छ । मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो ।…
पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य
गोलबजार (सिरहा), २ भदौ : पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिराहा र सप्तरी खण्डमा निर्माणाधीन पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सो खण्डका अधिकांश…
निर्माणाधीन गमगढी–नाक्चेनाङ्ला सडक : १८ वर्षमा १८ किमि निर्माण
मुगु, २ भदौ : १८ वर्षदेखि कामको सुरुआत गरिएको मुगुलाई तिब्बतसँग जोड्ने गमगढी–नाक्चेनाङ्ला सडक १८ किलोमिटर मात्र निर्माण भएको छ । मुगुको गमगढीदेखि चीनको नाक्चेनाङ्लासम्मको ८५ किमी लम्बाइको उक्त सडकअन्तर्गत…
संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैन : सचेतक बर्तौला
लुम्बिनी, २ भदौ : नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताउनुभएको छ । उहाँले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै…
कर्णालीमा बीमाबाट एक सय ८१ जनाका परिवार लाभान्वित
भेरीगङ्गा(सुर्खेत), २ भदौ : प्राकृतिक प्रकोपका विभिन्न घटनामा परी मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब रु साढे तीन करोड रकम प्राप्त गरेका छन्…
प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी
काठमाडौँ, २ भदौ : जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ । जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव…
हत्या अभियोगमा दुई जना पक्राउ
झापा, २ भदौ : मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको…
नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा
मङ्गलबारे, २ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताउनुभएको छ । इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






