समाचार

मिथिलामा झुलनोत्सवको मौसम

 भदौ ०५, २०८०

महोत्तरी, ५ भदौ : चन्द्रमास गणनाको साउन शुक्लपक्षका पछिल्ला १३ दिन मधेस प्रदेशका प्राचीन मिथिलाक्षेत्रमा झुलनोत्सवको रौनक छाउँछ । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्मका १३ दिन यस क्षेत्रका मठ, मन्दिरमा झुलनोत्सव…

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

 भदौ ०५, २०८०

भक्तपुर, ५ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ । ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज…

युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

 भदौ ०५, २०८०

बलेवा (बागलुङ), ५ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताउनुभएको छ । उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावानर र उत्पादनशील समय विदेशमा…

‘समर प्रोगाम’ मार्फत विद्यार्थीलाई सीपोन्मुख बनाउँदै पाँचखाल

 भदौ ०५, २०८०

काभ्रे, ५ भदौ : पाँचखाल नगरपालिकाले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई ‘समर प्रोगाम’मार्फत समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीको सिकाइलाई सीपोन्मुख बनाउन अभियान थालेको छ । यसका लागि नगरले…

कांग्रेसको अनुशासन समितिमा सदस्यहरु मनोनित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरु मनोनित गर्नुभएको छ । सभापति देउवाले आज समितिको…

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावमा विश्व सम्पदा…

जापान सरकारद्वारा अस्पताललाई भेन्टिलेटर सहयोग

 भदौ ०५, २०८०

काठमाडौँ ५ भदौ : जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ । आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर…

पहिचान र अधिकारका लागि दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मी एकजुट

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरिरहेका दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मीहरू पहिचान, अधिकार र सम्मानका लागि एकजुट भएका छन् । पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआर्ई) को सहयोगमा राजधानीमा…

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम

 भदौ ०५, २०८०

कटारी (उदयपुर), ५ भदौ : उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५…

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । बैठकले साउन…