समाचार
सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँ : सञ्चारमन्त्री
काठमाडौँ, ५ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि…
विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक : प्रधानमन्त्री
चितवन, ५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ । नयाँ भरतपुर २२०-१३२ किलोभोल्ट (केभी) सबस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी…
सफल ‘ट्रेकिङ गाइड’ हीरा
अन्नपूर्ण (कास्की), ५ भदौ : बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक…
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ, ५ भदौ : यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७…
सरकार विद्युत्बाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री
काठमाडौँ, ५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताउनुभएको छ । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल…
रायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन
मुग्लिन (चितवन), ५ भदौ : पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना…
सीमा क्षेत्रका बासिन्दा जङ्गली जनावरबाट पीडित
कञ्चनपुर, ५ भदौ : सीमावर्ती पुनर्वास नगरपालिका–९ सीताबस्तीका बासिन्दा लामो समयदेखि जङ्गली जनावरबाट पीडित छन् । भारतीय दूधुवा नेशनल पार्कबाट आउने जङ्गली जनावरले स्थानीयले खेतबारीको बाली नोक्सान गर्दा स्थानीयले सास्ती…
बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग
बेनी, ५ भदौ : बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले…
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
काठमाडौँ, ५ भदौ : नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८०…
जैविक मार्गको धरापले मर्दै हात्ती
बेदकोट (कञ्चनपुर), ५ भदौ : पछिल्लो केही वर्षयता कञ्चनपुरमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । हात्ती हिँड्ने परम्परागत मार्गमा मानव बस्तीका साथै विभिन्न संरचना बन्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वका घटना…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






