समाचार

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार

 भदौ १४, २०८०

कर्णाली, १४ भदौ : कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०/ ८१ को स्वीकृत कार्यक्रमअन्तरगत प्लान्ट निर्माण प्रक्रिया…

धनकुटा र तेह्रथुमका फार्मलाई चार करोड अनुदान

 भदौ १४, २०८०

धनकुटा, १४ भदौ : धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९-८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह…

रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

 भदौ १४, २०८०

गलेश्वर, १४ भदौ : धौलागिरि हिमालको फेद । चारैतिर हरियाली भूगोल । अनकन्टार ठाउँमा ताल । तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि खर्क र…

लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ । जनैपूर्णिमा र गाईजात्रा…

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

 भदौ १४, २०८०

गलकोट, १४ भदौ : धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो…

राजनीतिक आडमा मिटरब्याज, अनुचित लेनदेनमा बैंकका हाकिम

 भदौ १४, २०८०

नवलपुर, १४ भदौ : राजनीतिक आडमा मिटरव्याजको बिगबिगी भएको छ । समाजमा नाम र पैसा दुवै कमाएकाहरु नै बढी अनुचित लेनदेनमा सक्रिय रहेका छन् । मिटरव्याजलाई सरकारले गैरकानुनी धन्दा भने पनि…

घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

 भदौ १४, २०८०

भक्तपुर, १४ भदौ : भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा…

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

 भदौ १४, २०८०

खोटाङ, १४ भदौ : खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका…

गाईजात्रा संस्कृति : दिवङ्गत आफन्तको सम्झना

 भदौ १४, २०८०

काभ्रेपलाञ्चोक, १४ भदौ : एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र…

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र…