समाचार

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

 भदौ १४, २०८०

झापा, १४ भदौ : स् गौरादह नगरपालिका–१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै…

चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ

 भदौ १४, २०८०

गण्डकी, १४ भदौ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले हाम्रा विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुुभएको छ । जनै पूर्णिमाको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै नेपाल बहुजाती, बहुभाषिक र…

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

 भदौ १४, २०८०

नवलपुर (नवलपरासी पूर्व), १४ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय…

पहिरोले सात घर विस्थापित

 भदौ १४, २०८०

पर्वत, १४ भदौ : जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु-याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै…

बागमती नदीको सुन्दरता बढाउँदै पार्क

 भदौ १४, २०८०

ललितपुर, १४ भदौ : कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला…

सर्प सङ्ग्रहालय र मोटरसाइकल स्वंयमसेवक बन्द

 भदौ १४, २०८०

दमक, १३ भदौ : दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गतवर्ष आठ सय ५६ जनाले उपचार पाएका छन् । विसं २०५२ देखि सञ्चालनमा आएको सो केन्द्रबाट झापासहित…

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

 भदौ १४, २०८०

चितवन, १४ भदौ : चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा…

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट

 भदौ १४, २०८०

सर्लाही, १४ भदौ : सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र…

उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला

 भदौ १४, २०८०

ढोरपाटन, १४ भदौ : उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ ।…

उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा

 भदौ १४, २०८०

उदयपुर, १४ भदौ : जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन सुरु गरेका छन्…