समाचार

ऋषितर्पणीका अवसरमा मेला

 भदौ १४, २०८०

खोटाङ, १४ भदौ : जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आज धार्मिक एवं सांस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.–६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं…

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदौ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा…

सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ : प्रधानमन्त्री

 भदौ १४, २०८०

सुर्खेत, १४ भदौ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा…

सरकार सुशासनको अभियानबाट विश्श्राम लिदैन : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानबाट विश्राम नलिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटनमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर…

आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

 भदौ १४, २०८०

भादगाउँ (भक्तपुर), १४ भदौ : मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर…

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदौ : जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला…

माटोमा उच्च अम्लियपना

 भदौ १४, २०८०

नारायणगढ (चितवन) , १४ भदौ : भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा…

भेरी अस्पताल स्तरोन्नति गरिन्छ : मन्त्री बस्नेत

 भदौ १४, २०८०

जानकी (बाँके), १४ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैँ तयार रहेको बताउनुभयो । आज भेरी अस्पताल अवलोकनका क्रममा उहाँले यस अस्पताललाई अझै व्यवस्थित…

गोसाइँकुण्ड नपुग्नेका लागि ‘गोसाइँस्थान’

 भदौ १४, २०८०

काभ्रेपलाञ्चोक १४ भदौ : काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा आज साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा भव्य मेला लागिरहेको छ । गोसाइँस्थानमा बनेपा तथा आसपासका विभिन्न क्षेत्रबाट आज बिहान २ बजेदेखिनै भक्तजनको…

काठमाडौँमा गाईजात्राको रौनक

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदौ : सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलिरहेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन…