समाचार

सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला

 भदौ १६, २०८०

ललितपुर, १६ भदौ : ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला आजदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि आज शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ ।…

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ । सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको…

एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : ओली

 भदौ १६, २०८०

लुम्बिनी, १६ भदौ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताउनुभएको छ । उहाँले एमाले सरकारबाट हटेपछि विकासका सबै…

इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध

 भदौ १६, २०८०

इनरुवा (सुनसरी), १६ भदौ : सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपाङ्ग्रे इ–रिक्सा चलाउन नदिने भएको छ । इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपाङ्ग्रे इ–रिक्सा…

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ : पुन

 भदौ १६, २०८०

लुम्बिनी, १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह…

ठोरी क्षेत्रमा आतङ्क मच्चाउने पाटेबाघ नियन्त्रणमा

 भदौ १६, २०८०

वीरगन्ज, १६ भदौ : पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटेबाघलाई आज पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ…

मध्यरातको प्रवाह नगरी मध्यपुरमा नाचिरहे भैरव

 भदौ १६, २०८०

भक्तपुर, १६ भदौ : मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चार रात मनाइने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरव नाचको आज रातिदेखि सुरु भएको छ…

कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा

 भदौ १६, २०८०

किमाथाङ्का (सङ्खुवासभा) १६ भदौ : सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय…

माओवादी नेता श्रमदानमा व्यस्त

 भदौ १६, २०८०

हेटौँडा, १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानअन्तर्गत आज उद्घाटनको दिन मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माण कार्य…

गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

 भदौ १६, २०८०

गण्डकी, १६ भदौ : वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका…