समाचार

एक केजी सुनसहित महिला पक्राउ

 भदौ १७, २०८०

रसुवा, १७ भदौ : अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।…

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

 भदौ १७, २०८०

जुम्ला, १७ भदौ : जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी…

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा

 भदौ १७, २०८०

कटारी (उदयपुर), १७ भदौ : उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उहाँ चार महिनादेखि सुनुवार भाषा सिकिरहनुभएको छ । “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता…

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा जानुभएको छ । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव…

युवा स्वरोजगार प्रदेश सरकारको महत्वकाङ्क्षी योजना

 भदौ १६, २०८०

कर्णाली, १६ भदौ : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकाङ्क्षी योजना भएको बताउनुभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सुर्खेत शाखाद्वारा…

राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ । पार्टीले देशभरबाट ४०…

ठाउँठाउँमा वर्षा भए पनि लगातार पर्दैन

 भदौ १६, २०८०

काठमाडौँ १६ भदौ : केही दिन कम भएर आज काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मैसम विज्ञान विभाग, हावापानी केन्द्रले जनाएको छ ।…

रास्वपा सङ्घीयताको पक्षमा छ : लामिछाने

 भदौ १६, २०८०

राजविराज (सप्तरी), १६ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक…

सञ्चार संस्था जोगाउने दायित्व स्थानीय सरकारको हो : अध्यक्ष पोख्रेल

 भदौ १६, २०८०

चितवन, १६ भदौ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले सञ्चार संस्था जोगाउने दायित्व स्थानीय सरकारको रहेको बताउनुभएको छ । साप्ताहिक सञ्जाल नेपाल चितवनको प्रथम अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै…

वर्तमान संविधानमाथि नै खतरा छ : सिटौला

 भदौ १६, २०८०

महेन्द्रनगर (धनुषा), १६ भदौ : नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा…