समाचार

तीनधारे झरनाको विकासमा सरकारले सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

 भदौ १७, २०८०

धुलिखेल, १७ भदौ : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने…

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

 भदौ १७, २०८०

मध्यविन्दु (नवरपरासी), १७ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने…

विद्युतीय पासोमा परेर एकको मृत्यु

 भदौ १७, २०८०

भरतपुर, १७ भदौ : चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय…

खोल्साखोल्सीको बहाव मासिँदा बस्ती जोखिममा

 भदौ १७, २०८०

महोत्तरी, १७ भदौ : यसपालि गएको हिउँद र अहिलेको बर्खायाममा पनि राम्ररी पानी परेन । साउन अन्तिम साताअघि आक्कलझुक्कल परेको पानीले महोत्तरीमा सामान्य खेतीपाती नै हुन सकेन । साउन अन्तिम…

बर्दिया कारागारबाट कैदी फरार

 भदौ १७, २०८०

बर्दिया, १७ भदौ : बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको…

मुहार फेर्दै महेन्द्र पुस्तकालय

 भदौ १७, २०८०

राँझा (बाँके), १७ भदौ : नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४…

जिप दुर्घटनामा दुई जनाको मृत्यु

 भदौ १७, २०८०

जुम्ला, १७ भदौ : जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । नाग्म–मुगु सडकखण्डको…

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री

 भदौ १७, २०८०

जाजरकोट, १७ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताउनुभएको छ । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५…

नगरका बहुवर्षे गौरवका योजना कार्यान्वयनमा

 भदौ १७, २०८०

कञ्चनपुर, १७ भदौ : शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो । नगरस्तरीय कभर्ड…

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

 भदौ १७, २०८०

नवलपुर, १७ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका नेवार समुदाय संस्कृति संरक्षणमा एकजुट भएका छन् । कला र संस्कृतिमा धनी मानिने यस समुदायले आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हास्तान्तरण गर्ने…