समाचार

नेपालका चार प्रतिनिधि एशियन महासङ्घमा निर्वाचित

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभामा नेपालका चार जना प्रतिनिधि विभिन्न पदमा चयन हुनुभएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा काठमाडौँमा…

सृजनशील उद्यमी मेलामा तीजका सामानको आकर्षण

 भदौ १७, २०८०

काठमाडौं, १७ भदौ : नेपाली महिला दिदीबहिनीको महान् पर्व तीजको अवसरमा महिला सृजनशील केन्द्रले सृजनशील तीज मेला आयोजना गरेको छ । मेलामा तीजको सामानको आकर्षण बढ्दो छ ।  मेला भदौ १५…

संविधान दिवस तीन दिन भव्यतापूर्वक मनाउने सरकारको निर्णय

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस…

कोशी प्रदेशको विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मतसम्बन्धी विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुस्मलता…

हेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।…

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उहाँहरुबीच…

काठेखोलाद्वारा २२ विद्यार्थीको अध्ययनमा सहयोग

 भदौ १७, २०८०

ढोरपाटन (बागलुङ), १७ भदौ : काठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्माको चाहना एसइईपछि होटल व्यवस्थापन पढ्न पढ्ने भन्ने थियो । तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण रहर अनुसार पढ्ने अवस्था थिएन…

उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन

 भदौ १७, २०८०

झापा, १७ भदौ : भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ । नगर उपप्रमुख एवम् स्थानीय बाल…

संरक्षणको पर्खाइमा घोडेपानीको सङ्ग्रहालय

 भदौ १७, २०८०

म्याग्दी, १७ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ । दुई दशक अघि स्थापना भएको उक्त सङ्ग्रहालयको भवन साँघुरो र जीर्ण छ । घोडेपानी पुनहिल आमा समूहले…

गैँडाको खागसहित चार व्यक्ति पक्राउ

 भदौ १७, २०८०

काठमाडौँ १७ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न…