समाचार

पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : नेपाल प्रहरीले पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पहिचान…

‘प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुनुपर्छ’

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था गराउन माग गर्नुभएको छ । उहाँले आज आफ्नो कार्यकालको दुई वर्षको…

अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

 भदौ १७, २०८०

काठमाडौं, १७ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटका सदस्य क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष ओली…

सुत्केरीमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय : महानगरप्रमुख साहको सचिवालय

 भदौ १७, २०८०

काठमाडौं, १७ भदौ : काठमाडौँ महानगरप्रमुख बालेन्द्र साहको सचिवालयले सुत्केरी अवस्थाकी पत्नी सविना काफ्लेमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय भएको जनाएको छ ।  सुत्केरी अवस्थामा रहनुभएकी साह पत्नी काफ्लेको स्वास्थ्यमा हिजो शनिबार…

सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट

 भदौ १७, २०८०

काठमाडौं, १७ भदौ : सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको…

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै : सतर्कता अपनाउन आग्रह

 भदौ १७, २०८०

बैतडी, १७ भदौ : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार…

उद्योग क्षेत्रमा लोडसेडिङ गर्नु हुँदैन : पूर्वअर्थमन्त्री पाण्डे

 भदौ १७, २०८०

काठमाडौं, १७ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताउनुभएको छ ।  आइतबार नेपाल उद्योग तथा व्यवसायी…

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार…

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार…

द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

 भदौ १७, २०८०

काठमाडौँ, १७ भदौ : सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै…