समाचार

पर्यटन प्रवर्धन गर्न महोत्सव

 भदौ १९, २०८०

मुग्लिन (चितवन), १९ भदौ : चितवनको ईच्छाकामनामा पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको छ । ईच्छाकामना–४ कुरिनटारमा यही भदौ २७ गतेदेखि असोज ७ गतेसम्म महोत्सव हुने भएको छ । पर्यटन…

दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाउनुपर्छ : सचिव पोखरेल

 भदौ १९, २०८०

चितवन, १९ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको आज यहाँ…

लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या

 भदौ १९, २०८०

सिमकोट, (हुम्ला) १९ भदौ : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ । विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने…

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा…

मजदुर समेट्न कार्यथलो अभियान

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले कार्यथलो अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि १८ गतेसम्म पोखरामा सम्पन्न कार्यशाला तथा केन्द्रीय कमिटीको बैठकले असोज ५…

रैथाने मह किन्न घरमै पुग्छन् ग्रहाक

 भदौ १९, २०८०

तुलसीपुर (दाङ),१९ भदौ : तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उहाँले…

नेपालगञ्जमा दमकल सेवा प्रभावकारी

 भदौ १९, २०८०

नेपालगञ्ज, १९ भदौ : बाँकेको नेपालगञ्जमा रहेको दमकल सेवा प्रभावकारी हुँदै गएको छ । जिल्लाबाहेक भारतका विभिन्न स्थानमा समेत अग्नि नियन्त्रणमा दमकल सेवा दिन थालिएको छ । विगतमा भन्दा अहिले…

नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

 भदौ १९, २०८०

त्रिवेणी (नवलपरासी ) १९ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्लास्थित मध्यविन्दु जिल्ला अस्पतालसहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा उक्त भ्याक्सिनको…

बेरुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्नेमा जोड

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड…

इटहरीमा ‘विराट सत्सङ्ग समारोह–२०८०’ हुँदै

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : नेपाल मानव धर्म सेवा समितिले सुनसरीको इटहरीमा ’विराट सत्सङ्ग समारोह–२०८०’ आयोजना गर्ने भएको छ । मानव–मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज,…