समाचार

सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौँ : मन्त्री साह

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सवै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ…

उद्योग परिसङ्घ र चिनियाँ राजदूतबीच छलफल

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको…

घुस लिएको अभियोगमा मुद्दा दायर

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई…

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताउनुभएको छ । विधेयकमा आफूहरुको…

बागमती प्रदेशद्वारा ९५ पुल निर्माण

 भदौ १९, २०८०

बागमती, १९ भदौ : बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निमार्ण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार…

‘मानव बेचबिखन अपराधकाे स्वरुप परिवर्तन हुँदैछ’

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : सङ्गठित अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरुप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । परिर्वतनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित ‘बेचबिखनमा प्रभावितको…

नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)लाई बधाई…

सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्योः सचिव दुवाडी

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका कानुन कार्यान्वयन नभएर सहकारीमा स्वेच्छाचारिता बढेको बताउनुभएको छ । सहकारी पत्रकार समाज आज यहाँ आयोजना…

कर्मचारीले निष्पक्ष रुपमा काम गर्नुपर्छ : सभापति देउवा

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन…

जिल्ला प्रशासनसहितको टोलीले बजार अनुगमन गर्ने

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ । वाणिज्य तथा उपभोक्ता…