समाचार

हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ । त्यस सम्बन्धमा…

‘संवैधानिक सर्वाेच्चता, विधिको शासन र समाजलाई अनुशासित तुल्याऔँ’

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : पूर्वसांसद मञ्च नेपालका पदाधिकारी एवं सदस्यले संवैधानिक सर्वाेच्चता, विधिको शासन र समाजलाई अनुशासित तुल्याउँदै अघि बढने वातावरण बनाउन सङ्घीय संसद् र सरकारलाई सुझाव दिनुभएको छ ।…

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स…

३३ वर्षपछि सञ्चालित भैरव नाच र बोडेको नीलबाराही नाच सम्पन्न

 भदौ १९, २०८०

भक्तपुर, १९ भदौ : मध्यपुरथिमि नगरपालिका–६ चपाचोमा ३३ वर्षपछि यस वर्ष प्रर्दशन गरिएको लोपोन्मुख अवस्थामा पुगेको ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको भैलः प्याखँ अर्थात भैरव नाच आजदेखि सम्पन्न भएको छ…

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिनुभएको छ । विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको…

स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश

 भदौ १९, २०८०

राजविराज (सप्तरी), १९ भदौ : स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका…

‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ । आज दिउँसो गोरखा भूतपूर्व…

दार्चुलाको लेकममा बिरुडा धोएर मनाइयाे ‘नानी गौरा’

 भदौ १९, २०८०

खलङ्गा, १९ भदौ : सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत बर्तालु महिलाले गौरा पर्वको दोस्रो दिन आज ‘बिरुडा’ धुने परम्पराअनुसार आज बिरुडा धोएर ‘नानी गौरा’ मनाइएको छ । बिरुडा पञ्चमीका दिनअर्थात् गौराको…

‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 भदौ १९, २०८०

काठमाडौं, १९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा…