समाचार

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु

 भदौ २४, २०८०

किमाथाङ्का (सङ्खुवासभा), २४ भदौ : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आज बिहान ११ बजेदेखि बयान…

‘नेताहरूले सर्वहारा वर्गीय जीवनशैली अपनाउन जोड दिनपर्छ’

 भदौ २४, २०८०

काठमाडौं, २४ भदौ : कीर्तिपुरमा नेकपा  (माओवादी केन्द्र) को प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार बुद्धिजीवी कीर्तिपुर नगर समितिको सचिव डा. तिलक केसीको सञ्चालन र अध्यक्ष प्रकाश महर्जनको अध्यक्षतामा…

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

 भदौ २४, २०८०

काठमाडौं, २४ भदौ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नेपाली सेनाका महासेनानी अन्जन केशर खत्रीका अनुसार अस्पतालका प्राविधिक सहायक रथी प्राध्यापक डा.…

सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई लखेटिरहेको छ : ओली

 भदौ २४, २०८०

काठमाडौं, २४ भदौ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी–छानी लखेटिरहेको आरोप लगाउनुभएको छ । मीनबहादुर गुरुङ र यति होल्डिङ्सले…

औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : उद्योग मन्त्री

 भदौ २४, २०८०

वीरगञ्ज, २४ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य…

घाइते तथा अपाङ्ग भएका व्यक्तिको उचित व्यवस्थापन गर्न माग

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन गरी…

बागमती प्रदेशसभाको बैठकमा तीनवटा विधेयकमाथि छलफल

 भदौ २४, २०८०

मकवानपुर, २४ भदौ : बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव…

कांग्रेस एकजुट हुनुको विकल्प छैन : डा कोइराला

 भदौ २४, २०८०

रामेछाप, २४ भदौ : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताउनुभएको छ । कांग्रेस रामेछापले मन्थलीले एक सय १०…

कोशी प्रदेश प्रमुखद्वारा आर्थिकलगायत दुई अध्यादेश जारी

 भदौ २४, २०८०

विराटनगर, २४ भदौ : कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश…

भ्रष्टाचारविरोधी अभियानले प्रतिगामीको सात्तो उड्यो : प्रधानमन्त्री

 भदौ २४, २०८०

हेटौंडा, २४ भदौ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताउनु…