समाचार

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको…

सेनाले रोप्यो दुई हजार बिरुवा

 भदौ २५, २०८०

भोजपुर, २५ भदौ : वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको…

कागखोलालाई पुरानै धारमा फर्काइयो

 भदौ २४, २०८०

म्याग्दी, २४ भदौ : मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुु¥याएको थियो ।…

कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजाना आवश्यक

 भदौ २४, २०८०

कर्णाली, २४ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको बहुआयामिक गरिबीविरुद्ध लड्न बलियो खजना आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको ३५औँ बैठकमा मुख्यमन्त्री शर्माले…

पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू पुनः विद्यार्थी जीवनमा फर्किए

 भदौ २४, २०८०

खोटाङ, २४ भदौ : केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा…

झोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थी

 भदौ २४, २०८०

मलेखु (धादिङ) २४ भदौ : गरिबीका कारण धादिङको महाभारत श्रृङ्खला क्षेत्रका विद्यार्थी टाउकोमै किताब कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीले टाउको र हातमै किताब कापी…

नेपाली जाँडलाई विदेश निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

 भदौ २४, २०८०

तुलसीपुर, २४ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताउनुभएको छ । दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उहाँले सरकारले…

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ ।…

भ्रष्टचारविरुद्धको अभियान रोकिन्न : पौडेल

 भदौ २४, २०८०

गण्डकी, २४ भदौ : नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि नहट्ने बताउनुभएको छ । पोखरामा आज आयोजित प्रेस सेन्टर नेपाल,…

मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली

 भदौ २४, २०८०

मलङ्गवा, २४ भदौ : धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज मलङ्गवामा सर्वपक्षीय सद्भाव र्‍याली गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै…