समाचार
पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ, २४ भदौ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी…
सरकार घेराबन्दी पर्ला तर फाइल खोल्न छाडिन्न : कानुन मन्त्री
वालिङ (स्याङ्जा), २४ भदौ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा विपी कोइरालाको…
प्रधानमन्त्रीको चीन भ्रमण : विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड
काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकट भविष्यमा गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा समेट्नुपर्ने विभिन्न विषयका बारेमा सम्बद्ध पक्षसँग लगातार छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…
पहिराले जयपृथ्वी र महाकाली राजमार्ग पुनः अवरुद्ध
बैतडी, २४ भदौ : अविरल वर्षापछि पहिराका कारण महाकाली र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जयपृथ्वीअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुङ्गा र…
‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’
पाटन, २४ भदौ : युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताउनुभएको छ । निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा…
औषधि व्यवसायी सङ्घको अध्यक्षमा खण्डेवाल निर्वाचित
वीरगञ्ज, २४ भदौ : नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल…
वाणिज्य नीति परिमार्जन गर्ने तयारी
काठमाडौँ, २४ भदौ : सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको…
कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु
किमाथाङ्का (सङ्खुवासभा), २४ भदौ : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आज बिहान ११ बजेदेखि बयान…
‘नेताहरूले सर्वहारा वर्गीय जीवनशैली अपनाउन जोड दिनपर्छ’
काठमाडौं, २४ भदौ : कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार बुद्धिजीवी कीर्तिपुर नगर समितिको सचिव डा. तिलक केसीको सञ्चालन र अध्यक्ष प्रकाश महर्जनको अध्यक्षतामा…
उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज
काठमाडौं, २४ भदौ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नेपाली सेनाका महासेनानी अन्जन केशर खत्रीका अनुसार अस्पतालका प्राविधिक सहायक रथी प्राध्यापक डा.…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
भदौ २६, २०८३






