समाचार

नागरिकले मागेका सूचना लुकाउनु हुँदैन : सूचना आयुक्त मैनाली

 भदौ २६, २०८०

झापा, २६ भदौ : राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताउनुभएको छ । सूचना लिने र दिने विषयलाई संस्कृति बनाउन सके सुशासनमा बल पुग्ने उहाँको…

४१ स्थानमा सञ्चालित सैन्य तालिम समापन

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : नेपाली सेनाको २०७९ साल मङ्सिर १ गतेदेखि ४१ स्थानमा सञ्चालित सैन्य आधार तालिम सोमबार समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानले बेग्लाबेग्लै तालिम केन्द्रमा…

करिब एक सय बालगृह सम्पर्कमा आएनन्

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : राष्ट्रिय बाल परिषद्ले बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा करिब एक सय बालगृह सम्पर्कमा नआएको जनाएको छ । परिषद्का सूचना अधिकारी रामचन्द्र चन्द्रले असार मसान्तसम्म चार सय…

नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा : एमाले

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ…

नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा…

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

 भदौ २६, २०८०

काडमाडौँ, २६ भदौ : राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर…

नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस् : प्रधानमन्त्री

 भदौ २६, २०८०

काठमाडौं, २६ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको…

जसपाद्वारा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ । “पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा…

संविधानसभा अध्यक्ष नेम्वाङको निधनले शान्ति समाज मर्माहत

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ । विभिन्न कालखण्डमा विशिष्ट योगदानका लागि प्रसिद्ध शालीन व्यक्तित्व नेम्वाङप्रति शान्ति…

नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ : उपराष्ट्रपति यादव

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको बताउनुभएको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुक प्रविधिको युगमा…